कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरे मतदान 

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सुर्खेत क्षेत्र नम्बर १ अन्तर्गत सूर्यज्योति मावि मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।

सुर्खेत १ मा कांग्रेसबाट पूर्णबहादुरका साहिँला भाइ विष्णु खड्का उम्मेदवार छन् । यो क्षेत्रमा यसअघि पूर्णबहादुर विजयी बनेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?