सर्लाही क्षेत्र नम्बर-४ मा तनाव 

लोकपथ
315
Shares

काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गतको एक मतदान केन्द्रमा तनाव सुरु भएको छ ।

यो क्षेत्रको बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान सुरु भएको केहीबेरमै विवाद उत्पन्न भएको थियो ।

मतदान केन्द्रमा जम्मा भएका मतदाताहरूबीच विवाद बढेपछि केही समय स्थिति तनावग्रस्त बन्न पुगेको थियो । यद्यपि अहिले मतदान पुनः सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?