सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

लोकपथ
133
Shares

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक जारी छ ।

बैठक प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसिरहेको हो ।

आजको बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रित हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?