सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

लोकपथ
112
Shares

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको हो ।

आजको बैठकमा देशको समसामयिक परिस्थिति, निर्वाचन लगायत अन्य विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?