दरबारमार्गस्थित होटल उडल्याण्डमा आगलागी, निभाउने प्रयास जारी

लोकपथ
266
Shares

काठमाडौं। काठमाडौंको दरबारमार्गस्थित होटल उडल्याण्डको माथिल्लो तलामा रहेको रेस्टुरेन्टमा आगलागी भएको छ । 

आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर महानगरपालिकासहित नेपाल प्रहरीको दमकल परिचालन गरिएको छ । यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारी पनि खटिएका छन् ।

आगलागीको कारण खुलेको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?