हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईँ 

लोकपथ
210
Shares
फाइल तस्बिर

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईँ हाजिर जमानीमा रिहा भएका छन् ।

बयान लिइसकेपछि हिरासत बाहिर राख्न उपयुक्त ठहर गर्दै प्रहरीले उनलाई आफन्तको जिम्मा लगाएको हो ।

प्रसाईँले कांग्रेसको आधिकारिकता विवादमा पैसा खाएर निर्वाचन आयोगले निर्णय लिएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?