अर्थ समितिको बैठक बस्दै

लोकपथ
28
Shares

काठमाडौं । प्रतिनिधि सभा अन्तरर्गत अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ । सोमबार अर्थ समितिको सभाकक्षमा बैठक बस्न लागेको हो ।

बैठकमा बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?