काठमाडौं । आज साउनको पहिलो सोमबार काठमाडौंको पशुपतिनाथसहित देशभरका शिवालयहरूमा भक्तजनहरूको भिड लागेको छ। साउने सोमबारका दिन पूजा–आराधना र अर्चना गर्नाले मनोकामना सिद्ध हुने हिन्दू धर्मावलम्बीहरूको विश्वास रहिआएको छ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया