काठमाडौं । आइतबार दिउँसो काठमाडौं उत्रिएकी जापानकी विदेशमन्त्री खामीखावा योकोले भेटघाटसँगै काठमाडौंका विभिन्न स्थानको अवलोकन गर्ने कार्यक्रम रहेको छ । विदेशमन्त्री खामिखावा योकोद्वारा हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेकी छन् ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया