काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न जाँदैछन् ।
केहीबेरमा प्रधानमन्त्री शीतल निवास जान लागेका हुन् ।
आज सत्ता समीकरण फेरबदल भएर नयाँ एमालेसहितका दलहरुसँग नयाँ सत्ता समीकरण बन्दैछ । नयाँ सत्ता समीकरणका विषयमा छलफल गर्न प्रधानमन्त्री शीतल निवास जान लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया