काठमाडौंमा नयाँ बहस : ‘अर्को विश्व सम्भव छ’ (फोटोफिचर)

लोकपथ
14
Shares

काठमाडौं । आजबाट काठमाडौंको भृकुटीमण्डपमा विश्व सामाजिक मञ्चको १६ औं सम्मेलन सुरु भएको छ ।

विश्व सामाजिक मञ्चको १६ औं सम्मेलनमा ‘अर्को विश्व सम्भव छ’ भन्ने मूल नारमा विशेष बहस हुन लागेको हो ।

सम्मेलनमा १३ वटा मूल विधामा वहस हुने आयोजकको भनाइ छ । सम्मेलनमा ठूलासाना गरी ४ सय २ वटा कार्यक्रमहरु र ९२ देशका प्रतिनिधि सहभागी छन् ।

तस्बिरहरु हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?