काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।
केहीबेरअघि कांग्रेस पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको हो ।
बैठकमा आगामी फागुन ७ गतेबाट सुरु हुने कांग्रेसको महासमिति बैठकका विषयमा छलफल हुने बताइएको छ । नेपाली कांग्रेसको आगामी फागुन ७ देखि १० गतेसम्म गोदावरीमा महासमिति बैठक बस्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया