काठमाडौं । लोकतान्त्रिक समाजवाद पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले फागुन १६ गते काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरेका छन् ।
फागुन १६ गते तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको आठ बुँदे सम्झौता भएको र सो सम्झौताका थुप्रै मागहरू पुरा नभएकाले सरकारलाई ध्यानाकर्षण गराउन लागि प्रदर्शन गर्न लागिएको बताइएको छ ।
महतो लोसपाबाट विद्रोह गरी छुट्टै आन्दोलनको तयारीमा लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया