रौतहट । नेकपा एमालेकाअध्यक्ष केपी शर्मा आलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत गरिएको छ ।
पर्सामा आज आयोजित एक कार्यक्रममा अध्यक्ष आलीलाई पार्टीका कार्यकार्ताहरुले १०१ किलोको माला लगाएर स्वागत गरेका हुन । ओली रौतहट जिल्ला कमिटिको १०औँ अधिवेशन उद्घाटन गर्न पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया