रविको प्रश्न : ‘विकासको बाधक को हो? हामी नयाँ दल हो ?’

लोकपथ
84
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले विकासको बाधक को हो भन्दै प्रश्न गरेका छन् ।

आज बसेको प्रतिनिधि सभामा बैठकमा बोल्दै पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले संसदमा बेथिती कहाँ रहेछ भनेर सबै पूराना दलका सांसदलाई थाहा भए पनि त्यसलाई कसले रोकेको थाहा नभएको टिप्पणी गरे ।

‘सत्तारुढ दलका सांसदहरुलाई सबै कुरा थाहा रहेछ । कहाँ बेथिती भएको रहेछ, कहाँ बिसंगती रहेछ कहाँ सुुधार गर्नुपर्ने रहेछ । नगरेको चाँही किन ? इतिबृत्ति थाहा रहेछ । रोकेको चाँही हामी नयाँ दलहरुले हो ?’ उनले भने ।

त्यसैगरी दलित मुसहर बस्तीमा सर्वदलीय बैठक राखेका छन् । उक्त बैठकका लागि ५ वटा विषयहरु समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?