काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका डीआईजी अर्जुन चन्दको राजीनामा पत्र फिर्ता गरिदिएको छ।
डीआईजी चन्दको राजीनामा ‘रितपूर्ण’ नभएको भन्दै उनको राजीनामा प्रहरी प्रधान कार्यालय फिर्ता गरिदिएको हो ।
चन्दले केही समय अगाडि राजीनामा दिएका थिए । उनले प्रहरी हेडक्वार्टरमा बुझाएको राजीनामा पत्र फिर्ता लिएर गएका हुन् । साथै प्रहरी प्रधान कार्यालयले भनिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया