कोशीको अध्यादेशविरुद्ध सर्वोच्चमा रिट दायर

लोकपथ
119
Shares

काठमाडौं । कोशी प्रदेश सरकारको को अध्यादेशविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ ।

कोशी प्रदेशमा सत्तारुढ दल र प्रतिपक्षी दलका नेताहरुलाई गाडी सुविधा दिनेगरी जारी भएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो ।

सोमबार संविधान विपरीत जारी भएको अध्यादेश खारेजीको माग गर्दै अधिवक्ता कपिलदेव ढकाल र राजेन्द्रप्रसाद दंगालले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?