एमाले संसदीय दलको बैठक जारी

लोकपथ
56
Shares

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ । शनिबारबाट सुरु भएको संसदीय दलको बैठकमा अहिले सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् ।

नयाँबानेश्वरस्थित संसद भवनको लोत्से हलमा जारी बैठकमा सोमबारबाट सुरु हुने संसदको अधिवेशनमा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका हुन् ।

बैठक सोमबार नै सकिने एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?