रास्वपा संसदीय दलको बैठक जारी

लोकपथ
84
Shares

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दलको बैठक जारी भएको छ ।

बैठक सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ ।

आगमी सोमबारदेखि हिँउदे अधिवेशन बोलाइएकोमा त्यसको तयारीका लागी छलफल हुने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?