साझा यातायातको प्रमुख कार्यकारी अधिकृतका लागि पुनः दरखास्त आह्वान

लोकपथ
434
Shares
A Sajha Yatayat bus plying over the road at Tripureshwor in Kathmandu. Post/Photo: Anish Regmi

काठमाडौं। साझा यातायातले प्रमुख कार्यकारी अधिकृतका लागि पुनः दरखास्त आह्वान गरेको छ।

खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि यसअघि दरखास्त आह्वान गरे पनि तोकिएको म्यादभित्र दरखास्त प्राप्त नभएको भन्दै साझाले आज पुनः आवेदन मागेको हो।

१५ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?