काठमाडौं । गृह मन्त्रालयले सिरहाका एसपी र सीडीओलाई जिम्मेवारीबाट हटाएको छ ।
गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख एसपी टेकुनन्द इवा लिम्बुलाई जिम्मेवारीबाट हटाएको हो ।
गृह मन्त्रालयले दुवैलाई जिम्मेवारीबाट हटाउनुको कारणबारे भने बताएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया