राष्ट्रियसभा निर्वाचन : कोशी प्रदेशमा कृष्णप्रसाद सिटौला विजयी

लोकपथ
378
Shares

विराटनगर । कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।

बुधबार भएको मतदानमा एमाले र राप्रपा गठबन्धनका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्दै विजयी भएका हुन् । राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी सिटौलालाई कोशीबाट उम्मेदवार बनाइएको थियो ।

उनलाई प्रदेशसभा सदस्यमध्ये ४५ जनाले मात्रै मत हालेका थिए भने उनका प्रतिस्पर्धी राप्रपाका उद्धव पौडेललाई भने ४७ जनाले मत हालेका छन् । कोशी प्रदेश सभामा सत्ता गठबन्धनका ४७ जना प्रदेशसभा सदस्य छन् भने राप्रपा र एमालेको ४५ जना मात्रै छन् । आज भएको मतदानमा एकजनाको मत बदर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?