छलफलका लागि सभामुख घिमिरेले बोलाए सबै संसदीय समितिका सभापति

लोकपथ
154
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले सबै संसदीय समितिका सभापतिहरुलाई छलफलका लागि बोलाएका छन् ।

सभामुख घिमिरेले प्रतिनिधिसभा अन्तर्गत रहेका सबै विषयगत समितिका सभापतिहरुसँग छलफल गर्ने भएका हुन् ।

घिमिरेले आइतबार बिहान ११ बजे समितिका सभापतिहरुलाई छलफलमा बोलाएका छन् । घिमिरे सभामुख चयन भएको १ वर्ष पूरा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?