यस्तो देखियो असंलग्न राष्ट्रहरूको आन्दोलनको उन्नाइसौं सम्मेलन (फोटोफिचर)

लोकपथ
63
Shares

काठमाडौं । यूगान्डामा भइरहेको असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगाएतका टोली सहभागी भएका छन् ।

असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को उन्नाइसौँ सम्मेलनमा भाग लिन युगान्डाको कम्पाला पुगेका प्रधानमन्त्री दाहालसहितको टोली समक्ष स्थानीय नेपालीहरुले भोगिरहेको समस्याका बारेमा जानकारी गएका हुन् । नेपालीहरूसँगको भेटघाट कार्यक्रममा विशेषगरी अफ्रिकी देशहरुको समस्याका बारेमा जानकारी गराइएको थियो ।

हेर्नुहोस तस्बिरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?