काठमाडौं । आफूूलाई ‘लिटिल बुद्ध’ भनेर चिनाउने रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
मंगलबार राति केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले बम्जनलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
बम्जनमाथि बालिका बलात्कारसहित विभिन्न आरोप रहेको छ । लामो समयदेखि प्रहरीको खोजि सूचीमा रहेका बम्जनलाई ब्यराेले मंगलबार साँझ उनको निवास हात्तिगौँडाबाट पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया