काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्रीसँग भेटघाट गरेका छन् ।
नेपाल भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागि हुन एस जयशंकर आज नेपाल आइपुगेका हुन् । उनले भोलिसम्म विभिन्न महत्वपूर्ण बैठकहरुमा सहभागि हुने कार्यक्रम रहेको छ ।
हेर्नुहोस तस्बिर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया