गोठाटारको एक सोफा फ्याक्ट्रीमा भिषण आगलागी

लोकपथ
1.9k
Shares

काठमाडौं । काठमाडौंको गोठाटारमा रहेको एउटा सोफा फ्याक्ट्रीमा भिषण आगलागी भएको छ ।कागेश्वरी मनहरास्थित गोठाटारमा रहेको सोफा फ्याक्ट्रीमा डेढ घन्टा अगाडिदेखि आगलागी भएको हो ।

आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि तीनवटा दमकलको प्रयोग भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?