सन्दीपविरुद्धको मुद्दामा प्रतिवादीतर्फबाट बहस सकियाे

लोकपथ
0
Shares

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा अहिले भइरहेको सुनुवाइमा प्रतिवादीतर्फ बाट बहस सकिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासमा शुक्रबार प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस सकेका हुन् ।

अब जाहेरवालातर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि न्यायाधीशले फैसला सुनाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?