सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सुरु

लोकपथ
168
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानविरुद्धको जबरजस्ती करणीको मुद्दामा सुनुवाइ सुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सन्दीप विरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको हो ।

२०७९ कात्तिक १४ गते काठमाडौं जिल्ला अदालतमा दर्ता भएको उक्त मुद्दा करिब १४ महिनापछि फैसलाको तयारीमा पुगेको छ ।

३३ पटक पेशी तारेख र २८ पटक इजलासमा पेश भएको उक्त मुद्दामा आइतबार फैसलाको तयारी गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?