काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको छ ।
आज (आइतबार) फैसला हुने भनिएको लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीको मुद्दा न्यायाधीश ढकालको इजलासमा परेको हो ।
२०७९ कात्तिक १४ गते काठमाडौं जिल्ला अदालतमा दर्ता भएको उक्त मुद्दा करिब १४ महिनापछि फैसलाको तयारीमा पुगेको छ ।
३३ पटक पेशी तारेख र २८ पटक इजलासमा पेश भएको उक्त मुद्दामा आइतबार फैसलाको तयारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया