काठमाडौं । सरकारले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका पारित गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने निर्देशिका पारित गरेको हो ।
यो निर्देशिकाले सरकारी कार्यालयहरुमा सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया