राष्ट्रपतिद्वारा थाईल्याण्डका लागि आवासीय राजदूत नियुक्त

लोकपथ
63
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थाइल्यण्डका लागि आवासीय राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले थाइल्यण्डका लागि धनबहादुर वलीलाई आवासीय राजदूत नियुक्त गरेका हुन् ।

मन्त्रिपषिदको निर्णयअनुसार राष्ट्रपति पौडेलले वलीलाई सोमबार नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?