सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो

लोकपथ
140
Shares
फाइल तस्बिर

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका ६ जनाको संसदीय सुनुवाइ सकिएको छ । गत शुक्रबारबाट सुरु भएको सुनुवाइ आज (सोमबार) सकिएको हो ।

अब पुस ४ गते बस्ने संसदीय सुनुवाई समितिको बैठकले उनीहरुको नाम अनुमोदन गर्ने निर्णय भएको छ ।

न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?