कोप–२९ अजरबैजानमा गर्ने प्रस्ताव स्वीकृत

लोकपथ
21
Shares

काठमाडौं। कोप–२८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले कोप–२९ अजरबैजानमा गर्ने प्रस्ताव स्वीकृत गरेका छन् ।

अजरबैजानमा आयोजना गर्ने प्रस्तावलाई उनले स्वीकृति भएको घोषणा गरे । पूर्वी युरोपेली देशहरूको समर्थन जितेर अजरबैजानमा गर्ने स्वीकृति मिलेको समाचारमा जनाइएको छ ।

कोप २८ जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघको फ्रेमवर्क कन्भेन्सनका पक्षहरूको सम्मेलनको २८औं बैठक आजबाट सम्पन्न हुँदैछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?