काठमाडौं । ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडौँमा -याली निकालिएको छ ।आइतबार बिहान काठमाडौंको भृकुटीमण्डपमा मानवअधिकार-याली निकालिएको हो ।
राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा गैसस महासंघ नेपाल लगायतका संघसस्थाहरु ¥यालीमा सहभागी भएका छन् । -याली भृकुटीमण्डपबाट सुरु भई शान्ति बाटिकामा सम्पन्न भएको छ ।
यस वर्ष प्राकृतिक प्रकोप तथा विपद्बाट प्रभावितहरूका लागि मानव अपधकारको सुनिश्चितताः आजको आवश्यकता भन्ने नारा तय गरिएको छ
हेर्नुहोस तस्बिर :






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया