काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज शुक्रवार कैलालीमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गरिरहेका छन् । माओवादीले सञ्चालन गरेको ‘जनतासँग माओवादीः विशेष रूपान्तरण अभियान’ अन्तर्गत आज कैलालीको धनगढी उपमहानगरपादिका वडा नं. १६ भदामा भइरहेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहाल सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न शुक्रवार विहान त्यसतर्फ गएका थिए ।
हेर्नुहोस् तस्बिर :





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया