जंगलबाट एकनाले भरूवा बन्दुक बरामद

लोकपथ
0
Shares

पाल्पा । जंगलबाट एकनाले भरूवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

रम्भा गाउँपालिका–२ फोक्सीङस्थित आँपगैरा जंगलको सडक छेउबाट एकनाले भरूवा बन्दुक १ थान मंगलबार दिउँसो प्रहरीले बरामद गरेको हो ।

प्रहरी चौकी हुँगीबाट गस्तीमा खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?