काठमाडौं । छुट्टाछुट्टै स्थानमा दुईजना मृत अवस्थामा फेला परेका छन्।
धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित खेतमा हाल पहिचान नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
त्यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिका–४ छिप्रा बस्ने प्रबजन उपाध्यको घरको तल्लो तलामा रहेको गाईगोरु बाँध्ने स्थानमा हाल पहिचान नखुलेका अन्दाजी ५० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया