काठमाडौं । छुट्टाछुट्टै स्थानबाट दुईजना मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–३ भेडाबारीमा सोही ठाउँ बस्ने १७ वर्षीय फुलकाजी तामाङ शनिबार मृत अवस्थामा फेला परेका हो ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० स्थित चेतरादेही सामुदायिक वनको बाणगंगा खोला बगरको बयर घारीमा हाल पहिचान नखुलेका अन्दाजी २५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेका प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया