काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले फरकफरक आदेश दिएको छ ।
आज उच्च अदालतले आदेश जारी गर्दै पूर्व गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाँण, एमाले नेता एवं पूर्व मन्त्री टोपबहादुर रायमाझी, तत्कालिन गृहसचिव टेकनारायण पाण्डेसहित अन्यलाई थुनामै राख्ने आदेश दिएको हाे।
उक्त प्रकरणमा पक्राउ परेकामध्ये भुटानी नेता टेकनाथ रिजाललाई १५ लाख र टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
यता पूर्वगृहमन्त्री खाँणको सवालमा भने न्यायाधीशहरुको राय बाझिएपछि उनलाई अर्को इजलासले निर्णय नगरेसम्मका लागि धुनामै राख्ने आदेश दिएको हो ।
पूर्णपाठ हेर्नुहोस् :








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया