प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

लोकपथ
112
Shares

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले सहायक रथी नारायण सिलवाललाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति शर्माले सिलवाललाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

महासेनानी दर्जामा पदोन्नति भएका ३ जना प्रमुख सेनानीलाई पनि सोही अवसरमा महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?