पूर्वराजा ज्ञानेन्द्रले गरे पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण

लोकपथ
7
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गरेका छन्।

आज दिउँसो झापाको बिर्तामोडस्थित इकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गरेका हुन्।

पूर्वराजा शाह सालिक अनावरणका लागि शुक्रबार नै झापा पुगेका थिए ।

आज मेचीनगरस्थित होटल मेची क्राउनबाट हजारौँ मोटरसाइकलको र्‍यालीका साथमा स्कर्टिङ गरेर पूर्णराजा शाहलाई बिर्तामोडसम्म ल्याइएको थियो। उनको स्वागतका लागि बिर्तामोडमा ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?