काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृती र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले भोलिबाट आफैँ राष्ट्रिय झण्डा ल्याउनका लागि आह्वान गरेका छन् ।
आज सिफलमा आन्दोलनपछि सम्बोधन गर्दै भोलिबाट आन्दोलनमा आउँदा राष्ट्रिय झण्डा आफैँ बोकेर आउन आग्रह गरेका हुन् ।
भोलिबाट निरन्तर आन्दोलन हुनेर आन्दोलनका लागि प्रशस्तै झण्डा चाहिने भन्दै त्यो झण्डाको प्रबन्ध आफैँ गर्न आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया