मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

लोकपथ
77
Shares

काठमाडौं । आज  सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

गत मंगलबारको नियमित बैठक बस्न नसकेपछि आज १० बजे बस्न लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?