टिकटक बन्द गर्न प्राधिकरणले काट्यो इन्टरनेट सेवा प्रदायकहरुलाई पत्र

लोकपथ
266
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रकाटेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारको निर्णय कार्यान्वयनका लागि दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरुलाई पत्र काटेको र २४ घन्टामा सबै ब्लक हुने सम्भावना रहेको दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?