भैरव वाहन गुल्म सानोठिमी व्यारेकमा आयोजित ‘सैनिक डग प्रदर्शनी’ (फोटो फिचर)

लोकपथ
28
Shares

काठमाडौं । आज यमपञ्चकको दोस्रो दिन कुकुर तिहार । आज कुकुरको पूजा गरेर तिहार मनाइँदैछ ।

कुकुर तिहारका अवसरमा कुकुरको पूजा गर्ने मात्र नभएर सेनाले विभिन्न कार्यक्रम समेत गर्दै आइरहेको छ ।

सो क्रममा भैरव वाहन गुल्म सानोठिमी व्यारेकमा आयोजित ‘सैनिक डग प्रदर्शनी’ मा रेस्क्यु कला देखाइएको छ । हरेक वर्ष कुकुर तिहारका अवसरमा कुकुरले देखाउने भिन्न कला प्रस्तुत गर्दै आइएको छ ।

          

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?