नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्ने प्रधानमन्त्रीको घोषणा

लोकपथ
42
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्ने घोषणा गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित साहित्यकार पद्म रत्न तुलाधरको पाँचौँ स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्ने घोषणा गरेका हुन् ।

नेपाल संवत नै राष्ट्रिय संवत भएकाले सरकारको दस्ताबेजमा लेख्न आवश्यक भएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?