सीपीसीका तिब्बत स्वायत्त क्षेत्रका सचिव छुङछेङ नेपालमा

लोकपथ
84
Shares

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङनेपाल आइपुगेका छन् ।पाँच दिने भ्रमणका लागी सचिव वाङ छुङछेङसहितको टोली बुधबार काठमाडौं आइपुगेका हुन् ।

उक्त टोलीलाई राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले स्वागत गरेकी छिन्।

वाङको भ्रमण दलमा नेपाल मामिला हेर्ने चिनियाँ निकायका प्रतिनिधि पनि सहभागी छन् । उक्त भ्रमण दलले प्रधानमन्त्री पुष्पकमल दाहाल, विभिन्न दलका नेताहरूसँग भेटघाट गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?