काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बुधबार दिउँसो २ बजे पार्टी कार्यलय च्यासलमा सचिवालय बैठक बस्ने भएको हो ।
आज बस्ने सचिवालय बैठकमा जाजरकोटमा भुकम्पबाट भएको धनजनको क्षति ,राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुने जनाईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया