काठमाडौं । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या ३६ पुगेकोछ। भूकम्पका कारण भौतिक संरचना भत्किँदा सयौँ घाइते भएका छन्।
उक्त शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको समेत निधन भएको छ ।
यता रुकुम पस्चिममा पनि भुकम्प जाँदा २८ जनाको मृत्यु भएको छ ।
भूकम्पपछी घाइतेहरुको शिघ्र उद्दारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् । भने प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रको अवलोकनमा जाने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया